यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने

प्रताप बानियाँ \विकल्प म्याग्दी, कार्तिक २२ । मध्यपहाडी जिल्ला म्याग्दीमा यसवर्ष धान उत्पादनमा कमी आउने भएको छ । खडेरीका कारण समयमै धान रोपाइँ गर्न नपाउनु, पर्याप्त सिँचाइको व्यवस्था नहुनु र धान काट्ने बेला परेको असिनापानीले गर्दा गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन घट्ने देखिएको हो । जिल्लाको कुल खेतीयोग्य जमिन ३ हजार ८९५ हेक्टरमध्ये ३ … Continue reading यसवर्ष म्याग्दीमा धान उत्पादनमा कमी आउने